विनोदसिंह विष्ट (इमेज) बैतडी, भदौ ११ । लगातारको वर्षापछि पहिरो खस्दा बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर–४, पालिगाडामा एक घर पुरिएको छ भने बस्ती नै पहिरोको जोखिममा परेको छ । आइतबार राति घरमाथिबाट खसेको पहिरोले स्थानीय लक्ष्मी साउदको घर पुरेको हो । लक्ष्मीको परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसेको छ । सो ठाउँमा पहिरो खस्नेक्रम…