काठमाडौं । सरकारले उपभोक्तालाई राहत दिने उद्देश्यले हरेक वर्ष चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ करपोरेशन र दुग्ध विकास संस्थान मार्फत सरकारले ८५ स्थानमा यस्ता पसल शुरु गरेको छ । जसका कारण बजार भाउ भन्दा थोरै भएपनि उपभोक्तालाई राहत हुने गरेको छ । सरकारले…