Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


अवरुद्ध चार राजमार्ग आइतबारसम्म खुल्ने, विपी राजमार्ग दशैँ पछि खुल्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपी राजमार्गमा अलपत्र परेका सवारी साधनहरुको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । मन्त्री दाहालले सडक सञ्जाल विच्छेद भएका कारण विपी राजमार्गमा सयौँ सवारी साधनहरु फसेर बसेका र सवारी साधनका…