महोत्तरी, असोज २५ । महोत्तरी जिल्लाको औरही नगरपालिकामा बिहीबार माटोको ढिस्कोले पुरिएर चार बालिका घाइते भएका छन् । एकको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा औरही नगरपालिका–३, श्रीपुर बस्ने विनोद साहकी १० वर्षीया छोरी मन्तोरिया साह, सम्झारो महतोकी ६ वर्षीया छोरी रीता महतो, दरेश यादवकी १२ वर्षीया छोरी काजल यादव र ८ वर्षीया छोरी…