ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा दुई दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । तालिमका सहभागीहरुलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शनिबार एक समारोहबीच प्रमाणपत्र प्रदान गरे । सो अवसरमा प्रमुख महर्जनले स्थानीय तहलाई जवाफदेही बनाउन सही र तथ्य सूचना प्रवाह गर्दै सिंगो समुदायलाई जवाफदेही बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताए । समारोहमा प्रमुख…