लमही, असोज १३ । माटोको ढिस्कोले पुरिएर एकैघरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ, राप्ती गाउँपालिका–४, मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । राप्ती गाउँपालिका–४, डोलैखोलामा घर लिप्नलाई माटो लिन गएका बेला माटोको…