९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


प्रदुषणको कारण बन्दै ‘पोलिष्टर खादा’

काठमाडौं । अतिथि एवं मान्यजनको सम्मान र स्वागतमा लगाइने ‘पोलिष्टर खादा’को प्रयोगपछि उचित व्यवस्थापन हुन नसक्दा प्रदुषणको कारण बन्दै गएको छ ।  पोलिष्टरको खादा सहजै र सुपथ मूल्यमा उपलब्ध हुने भएकाले विशिष्ट कार्यक्रमदेखि समान्य घरायसी कार्यक्रमसम्म यसको प्रयोग संस्कृतिका रूपमा विकसित हुँदै गएको छ । यस्ता खादा नेपालमा चीनबाट आयात हुने गरेको छ । पछिल्लो…