८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


विराटनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर, कात्तिक १९ । मोरङको विराटनगर महानगरपालिका–३ मा आज बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ३८ वर्षीय मनोज कुमार मोदी छन् । प्रहरीका अनुसार बिहान १० बजे ना५ख ४५१३ नम्बरको बसले को१०प ६२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका मोदीको उपचारको क्रममा विराट…