पाल्पा । नेपालीहरुको महान पर्व तिहार नजिकिएसँगै पाल्पामा झिनियाँ रोटी बनाउन उद्यमीलाई भ्याइनभ्याइ भएको छ । भाइटीकामा दिदीबहिनीले दाजुभाईलाई टिका लगाएपछि सेलरोटीसँगै झिनियाँ रोटी पनि दिने चलन छ । तानसेनका बसन्तपुर, टक्सार, मखनटोल, भगवतिटोल, पूर्वी पाल्पाको रामपुर, सराई, खहरे बजारमा झिनियाँ रोटी बनाउने गरिन्छ । जिल्लाका करीब एक सय घरपरिवारले झिनियाँ रोटी बेचेर तिहार लगायतका…