कपिलवस्तु, पुस ८ । कपिलवस्तुमा ट्रिपरको ठक्करबाट एकजना वृद्ध महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका–१ बनबासा जंगलमा बाटो काट्ने क्रममा लु१ख ५४९५ नम्बरको ट्रिपरको उनलाई ठक्कर दिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए । अन्दाजी ८५ वर्षीया महिलाको मृत्यु भएपनि उनको पहिचान खुल्न सकेको छैन । ठक्कर दिने…