३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


विकास निर्माणको काममा अदालतले हस्तक्षेप गर्दैन : चोलेन्द्रशमशेर (भिडियो)

सरोज अधिकारी र दिलिप पोखरेल (इमेज) काठमाडौं, पुस १७ । संसदीय सुनवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम अनुमोदन गरेको छ । उनले अब करिब चार वर्ष सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार (भोलि) शपथ गराएपछि उनले सर्वोच्चमा पदबहाली गर्नेछन् । आइतबार बसेको संसदीय सुनुवाइ समितिमा ‘हेर्दाहेर्दै’कारुपमा भएको सुनुवाइ मंगलबार सकिएको…