Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


‘बहिनीको आँखामा’ अमर चित्रकारको पुस्तक सार्वजनिक

काठमाडौं । प्रसिद्ध कलाकार अमर चित्रकारको जीवनीमा आधारित “बहिनीको आँखामा अमर चित्रकार” नामक पुस्तक सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा भएको कार्यक्रममा चित्रकारकी बहिनी सावित्री सिंह चित्रकारले लेखको पुस्तक विमोचन गरिएको हो । जीव वैज्ञानिक डा. तीर्थबहादुर श्रेष्ठ, चित्रकार समाजका अध्यक्ष गोपाल चित्रकार र वरिष्ठ कलाकार मदन चित्रकारलगायतले पुस्तकको संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।…