३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


कर्मचारी समायोजनका विषयमा सरकारसित लिखित जवाफ माग

काठमाडौं, माघ २ । सर्वोच्च अदालतले कर्मचारी समायोजनाका विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बुधबार सो विषयमा लिखित जवाफ माग गरेको हो । कर्मचारी समायोजन गर्दा स्वेच्छिक हुनुपर्ने माग गर्दै कर्मचारी समायोजन अध्यादेशविरुद्ध गत माघ ३० गते नायबसुब्बा अमरसिंह ओलीका तर्फबाट तोयानाथ ढुंगानाले सर्वोच्च अदालतमा रिट दायर गरेका…