दोलखा, माघ ४ । दोलखाको तामाकोशी गाउँपालिका–४ मालु जोगीगाउँमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा ३२ जना घाईते भएका छन् । स्थानीय जेद्दे मिजारको छोराको विवाहका लागि ४० जनाभन्दा बढी जन्ती लिएर सिन्धुलीको खुर्कोट जान लागेको बा२ख ३७६० नम्बरको बस बिहान साढे ४ बजे सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो । चालकले स्टार्ट…