काठमाडौं । नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशनका लागि ५४ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । मङ्सिर अन्तिम साता केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने मिति तोके पनि निर्धारित समयमा महाधिवेशन हुन सकेको छैन । जिल्ला र प्रतिष्ठान गरी कुल ८४ शाखा रहेको युनियनमा जम्मा ५४ जिल्लाको अधिवेशन सम्पन्न भएको हो । तीमध्ये बारा र दैलेखमा उद्घाटनमात्र भएको…