२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


सर्वत्र आलोचनापछि गाउँपालिकाले आफ्नो निर्णय सच्यायो

ओखलढुंगा, माघ २१ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले आफ्नो गलत निर्णय सच्याएको छ । गत साउन २४ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णयका विषयमा चौतर्फी आलोचना भएपछि माघ १६ गते अर्को बैठक राखेर गाउँपालिकाले आफ्नै निर्णय बदर गरेको हो । गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका नदी तथा खोलाबाट ढुंगा, गिटी, बालुवा निकासीका लागि भदौ ३ गते शिलबन्दी…