काठमाडौं, माघ २५ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा आज पनि पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश भूभागमा आज सामान्यदेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानमा अहिले पनि पानी परिरहेको छ । उच्च पहाडी तथा हिमाली…