२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


प्रवासी नेपालीको मत अधिकार: चर्चा धेरै, कार्यान्वयन सुस्त

-युवराज गौतम (ईमेज) काठमाडौं । नेपाल बाहिर बसोबास गरिरहेका ४० लाख बढी नेपालीलाई स्वदेशमा हुने निर्वाचनहरुमा मतदानको अधिकार भए पनि व्यवस्था हुन सकेको छैन् । विदेशमा हुने नेपाली नागरिकहरुले स्वदेशमा हुने निर्वाचनमा मत अधिकार पाउनुपर्छ भन्ने आवाज उठेको बर्षौ वितेपनि त्यसको प्रक्रिया अघि नबढ्दा मत अधिकारबाट बन्चित हुनुपरिरहेको छ । ७ चैत २०७४ मा विदेशमा…