नवीन सिंह (इमेज) जनकपुर, माघ २८ । भारतको बिहारमा हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन नेपाल र भारतबीच सहमति भएको छ । सोमबार प्रदेश नम्बर–२ को अस्थायी राजधानी जनकपुरधाममा नेपाल–भारत सुरक्षा निकायका प्रमुखहरुको संयुक्त बैठकमा यस्तो सहमति भएको हो । बैठकमा प्रदेशका चारओटै सुरक्षा निकायका प्रतिनिधि र भारत, बिहार, मधुवनीका…