२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


वडाध्यक्षले आलटाल गर्दा सुत्केरीले प्रोत्साहन भत्ता पाएनन् (भिडियो)

रविन भट्टराई/ईमेज झापा । वडाध्यक्षले हस्ताक्षर नगर्दा झापाको कनकाई नगरपालिकाको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति गराउन आएका ९१ जना सुत्केरीले प्रोत्साहन रकम नै नपाएको खुलेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति अध्यक्षसमेत रहेका कनकाई नगरपालिका ३ का वडाध्यक्ष रुद्र चिमरियाले हस्ताक्षरमा आलटाल गरेपछि सुत्केरीहरु सुविधाबाट विमुख बनेका हुन् । सरकारले स्वास्थ्य केन्द्रमा प्रसुति गराउने…