२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


मनगढन्ते फलादेशको पछि नलाग्न सुझाव

काठमाडौं, फागुन ४ । व्यक्तिगत स्वार्थसिद्धका लागि जारी भइरहेका फलादेशप्रति सचेत हुन तीन ज्योतिषसम्बद्ध संस्थाहरूले आह्वान गरेका छन् । विश्व ज्योतिष महासंघ, दक्षिण एसियाली ज्योतिष महासंघ र नेपाल ज्योतिष परिषदले संयुक्तरुपमा गठन गरेको अनुगमन समितिले एक वक्तव्य जारी गर्दै सो आग्रह गरेको हो । ज्योतिषशास्त्रका ग्रन्थमा उल्लेख नभएका तथा पुराना ज्योतिषको अनुभवभन्दा फरक किसिमले फलादेशबारे…