२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

सुनसरी, फागुन ६ । सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चौकमा सोमबार बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बिहान साढे ९ बजे यात्रु बोकेर बिराटनगरबाट धरानतर्फ जाँदै गरेको ना४ख ७४२७ नम्बरको बसले पैदल हिडिरहेकी सप्तरी भारदह, मधुवापुर–५ घर भई हाल दुहबी नगरपालिका–३ फुटानी चौकमा डेरा गरी बस्ने बर्ष २७ की रेखा झालाई ठक्कर दिएको…