२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


महाशिवरात्रिको तयारी सुरु

काठमाडौं, फागुन ७ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले ८ उपसमितिको गठन गरी तयारी अघि बढाएको सदस्यसचिव डा. प्रदीप ढकालले राससलाई जानकारी दिए । कोषाध्यक्ष डा. मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा/दर्शन व्यवस्था, कोष सन्चालक परिषद सदस्य भगवतीप्रसाद देवको संयोकत्वमा चन्दन मन्दिर प्रांगण तथा रात्रिकालीन व्यवस्था र स्वयंसेवा…