काठमाडौं, फागुन १२ । गृहमन्त्री रामबहादुर थापाले नख्खु बम विस्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकारले प्राप्त गरेको चन्द समूहका पछिल्लो बैठकका निर्णयहरुले पनि त्यही देखाउने भन्दै कसैले जिम्मेवारी नलिएपनि यस्ता घटना चन्द समूहले नै गराउँदै आएको बताए । गृहमन्त्री थापाले फागुन १०…