२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


सीमा रक्षार्थ भारतीय सुरक्षाकर्मीको गोली लागेर सहिद भएका गौतमप्रति राज्यको बेवास्ता (भिडियो)

दुर्गा उपाध्याय कञ्चनपुर, फागुन २६ । सीमा रक्षा गर्ने क्रममा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमले शहादत प्राप्त गरेको आज दुई वर्ष पुरा भएको छ । कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीबाट गोली लागेर गौतमको २०७३ साल फागुन २६ गते ज्यान गएको थियो । सरकारले गौतमलाई सहिद घोषणा गरे…