२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


तीनवटा सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु

मुग्लिन, चैत १८ । चितवनमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ ।  पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट आउँदै गरेको बा३ख ७९९३ नम्बरको यात्रुबाहक बसमा सोही दिशाबाट आएको ना४च ३२९० नम्बरको डेलिभरी भ्यान र बा९०प ८१३२ नम्बरको मोटरसाइकल आज बिहान ७ः३० बजे एकापसमा ठक्कर…