२४ श्रावण २०८२, शनिबार | Sun Aug 10 2025


तातो र चिसो वायुको मिश्रणपछि वितन्डा मच्चाउने शक्ति

प्रतीक्षा खनाल र राजेन्द्र नापित (इमेज) काठमाडौं, चैत १८ । प्रकृतिले समय–समयमा आफ्नो रौद्ररुप देखाउने गर्दछ । आइतबार साँझ पनि त्यस्तै भयो । बारा र पर्सामा हावाहुरीले ठूलो संख्यामा जनधनको क्षति गराएको छ । बारा र पर्सामा केन्द्रित रहेको आइतबारकोजस्तो आँधी विरलै उत्पन्न हुने चक्र मानिएको छ । मौसम पूर्वानुमान विभागले उक्त शक्तिशाली आँधीको पूर्वानुमान…