काठमाडौं । नेपाल पूजा प्रतिष्ठानको आयोजनामा यही चैत्र २३ गते शनिबारदेखि २०७६ साल बैशाख २ गतेसम्म श्री देवीभागवत नवाह पुराण बृहद् भक्तिमहायज्ञ हुँदैछ । काठमाडौंको बानेश्वर हाइटमा रहेको सानो गौचरणमा भक्तिमहायज्ञ हुन लागेको हो । भक्तिमहायज्ञको तयारी अन्तिम चरणमा पुगेको भक्तिमहायज्ञ मूल समारोह समितिका संयोजक एवं प्रतिष्ठानकी अध्यक्ष मञ्जु शर्मा पौड्यालले जानकारी दिइन । महायज्ञको…