२३ श्रावण २०८२, शुक्रबार | Sat Aug 9 2025


पहिलो पटक गाउँमा बस पुगेपछि पुजाआजा

रसुवा । रसुवामा पहिलोपटक सार्वजनिक यातायातको बस पुगेपछि स्थानीय खुसी भएका छन् । रसुवाको नौकुण्ड गाँउपालिकाको यार्सामा गाँउसम्म सडक पुगेपछि सार्वजनिक यातायातको बस पहिलो पटक पुग्दा स्थानीय खुशी भएका हुन् । स्थानीय सरकार बनेपछि गाँउपालिकाले बनाएको कृषि सडकमा पासाङल्यामु यातायातको बस पुगेपछि उनीहरु दंग परेका हुन् । गाँउबाटै बस सेवा सुरु भएपछि त्रिशुली, काठमाण्डौ तथा…