२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


मौसम बदली, मेघगर्जनसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं, चैत २२ । शुक्रबार बिहान काठमाडौंसहित देशको पश्चिमी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशको पश्चिमी भाग हुँदै काठमाडौंमा वर्षा भइरहेको हो । शुक्रबार बिहान काठमाडौंमा अझै केहीबेर वर्षा हुने र यो विस्तारै पूर्वतिर सर्दै जाने महाशाखाले जनाएको छ । महाशाखाले देशका अधिकांश भू–भागमा शुक्रबार र शनिबार मौसम बदली हुने उल्लेख…