२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


पण्डित हेमराज शाक्यको शालिक अनावरण

काठमाडौं । लिपि विशेषज्ञ पण्डित हेमराज शाक्यको शालिक अनावरण गरिएको छ । ललितपुर महानगरपालिका अगाडी रहेको बगैचामा उक्त शालिकको स्थापना गरिएको हो । मां भाय् पुचःले आयोजना गरेको एक समारोहका बीच महानगरपालिकाको मेयर चिरिबाबु महर्जनले उक्त शालिक अनावरण गरेका छन् । अनावरण पश्चात मन्तब्य राख्नुहुदै मेयर महर्जनले पण्डित शाक्यको योगदानको चर्चा गर्दै यस्तै संग्रह रहने…