Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सिरहामा खेत जोत्दै गरेका किसानमाथि गोली प्रहार

रामबाबु यादव-संवाददाता सिरहा । सिरहामा एक जना किसानमाथि गोली हानेर हत्या गरिएको छ । सिरहा नगरपालिका-१ का अन्दाजी ४५ वर्षिय प्रमेनाथ यादवको शुक्रबार दिउँसो गोली हानेर हत्या गरिएको हो । सिरहा नगरपालिका-७ मैनाबत्तिखोला किनारमा खेत जोत्दै गरेका यादवलाई अज्ञात समूहले गोली हानेको थियो । खेत जोत्दै गरेका यादवमाथि अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेको भन्ने…