२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


जिल्ला प्रशासन कार्यालय भोजपुरको भवन उद्घाटन

भोजपुर, वैशाख १५ । गृहमन्त्री रामबहादुर थापाले जिल्ला प्रशासन कार्यालय भोजपुरको भवन उद्घाटन गरेका छन् । १८ कोठा रहेको उक्त भवन चार करोड ४८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । भवन सरकारको लागतमा निर्माण भएको हो । विसं २०६० फागुन १९ गते पुरानो कार्यालय रहेको भवनमा आगजनी…