२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


‘पुरुषमात्र हुने मञ्च इन्कार गरौं’ अभियान थालियो

काठमाडौं, वैशाख १७ । राज्यले सुनिश्चित गरेको महिलाको ३३ प्रतिशत सहभागितालाई सघाउ पुर्‍याउने उद्देश्यले ‘पुरुषमात्र हुने मञ्च इन्कार गरौं’ अभियान सुरु गरिएको छ । सार्वजनिक मञ्चहरुमा महिलाका विषय हुन् वा अरु विषय, पुरुषमात्रै मञ्चहरुमा देखिने अवस्था टीठलाग्दो भएको भन्दै यो अभियान सुरु गरिएको संयुक्त राष्ट्रसंघको सीड कमिटीका उपाध्यक्ष बन्दना राणाले बताइन् । अभियानको उपप्रधान एवं…