२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


लेप्चा भाषा पढाउन शिक्षकको खोजी

इलाम, वैशाख १८ । लोपोन्मुख लेप्चा जातिको संस्कृति र भाषा जोगाउन यहाँस्थित रोङ गाउँपालिकाले अब विद्यालयमा रोङ (लेप्चा जातिको मातृभाषा) भाषा पढाउने भएको छ । बोलीचालीमा मात्र प्रयोग हुने भाषालाई औपचारिक बनाउँदा पछिल्लो पुस्तामा समेत भाषाको ज्ञान बढ्ने भएकाले गाउँपालिकाले विद्यालयमा पढाउने तयारी थालेको हो । गाउँपालिकाले भाषा पढाउन पाठ्यक्रम तयारी शुरु गरे पनि शिक्षक…