काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले संसद्मा प्रस्तुत् गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको आज जवाफ दिने भएका छन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलका क्रममा उब्जिएका प्रश्नको जवाफ दिन लागेका हुन । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट संघीय संसद्मा प्रस्तुत गरेको नीति…