२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


अपांगता भएकाहरु आत्मनिर्भर बन्दै (भिडियो)

प्रकाश लिम्बु तेह्रथुम, वैशाख २६ । अपांगता भएकाहरुलाई कमजोर रुपमा हेर्ने मानसिकता र उनीहरुले पनि आफूप्रति हीनताबोध गर्दा धेरैले अरुको सहारामा जिन्दगी बाँच्नुपरेको छ । तर दृढ इच्छाशक्ति र कामप्रतिको लगनशीलता भयो भने जो कोही पनि आत्मनिर्भर र सफल भएका उदाहरण प्रशस्तै भेटिन्छन् । कोही जन्मजात त कोही विभिन्न रोग तथा दुर्घटनामा परेर अपांग बन्नुपरेको…