काठमाडौं, वैशाख २६ । कानुन र न्याय क्षेत्रमा संलग्नहरुले विभिन्न कार्यक्रम गरी बिहीबार कानुन दिवस मनाएका छन् । वि.सं. २००८ सालमा ल्याइएको प्रधान न्यायालय ऐन तत्कालीन राजा त्रिभुवनले २००९ साल वैशाख २६ गते लालमोहर लगाएर कार्यान्वयनमा ल्याएको दिनको स्मरणमा यो दिवस मनाउने गरिएको हो । कानुन दिवसकै अवसरमा सर्वोच्च अदालतले बिहीबार चियापान कार्यक्रम आयोजना गर्यो…