Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


फोटो पत्रकार समूहले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो

काठमाडौं । फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । बुधबार प्रधानमन्त्रीको निवास बालुवाटारमा नवनिर्वाचित फोटो पत्रकार समूह नेपालका पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । उनीहरुले फोटो पत्रकारहरुका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने माग राखेका छन् । फोटो पत्रकारितालाई थप व्यवस्थित बनाउँदै लैजान सरकारले सहयोग गर्नुपर्ने माग…