प्रतीक्षा खनाल (इमेज) काठमाडौं, जेठ २ । दक्षिण पूर्वी एसियाको उदाउँदो अर्थतन्त्रकारूपमा रहेको भियतनाम र तीव्रगतिमा आर्थिक विकास गरिरहेको कम्बोडियामा प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमणले नेपालको सम्बन्ध मजबुत् हुने विश्वास सरकारको छ । तर, जानकारहरु भने आलोचनात्मक दृष्टिकोण राख्छन् । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साता लामो भ्रमणपछि बुधबार स्वदेश फर्किएका छन् ।…