१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


नयाँदिल्लीबाट १० नेपाली महिलाको उद्धार

मनिष गुप्ता (इमेज) कपिलवस्तु, जेठ ६ । विभिन्न नाका हुँदै भारतको नयाँदिल्ली पुर्‍याइएका १० जना नेपाली महिलाको आफन्त नेपाल नामक संस्थाले उद्धार गरेको छ । कुवेत जाने प्रलोभनमा दलालहरुले दिल्ली पुर्‍याइएका महिलालाई उद्धार गरी नेपाल ल्याइएको हो । नेपालगन्जका जमुनाहा नाका, सुनौली नाका र काँकडभिट्टा नाका हुँदै आफूहरुलाई दिल्ली पुर्‍याएको उनीहरुले बताएका छन् । उद्धार…