१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


होटलको कोठामा महिलासँग भेटिए कैदी (भिडियो)

नवराज छत्कुली धादिङ, जेठ ७ । कुनै पनि अपराधमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका व्यक्तिलाई उपचार गराउनबाहेक अरु अवस्थामा कारागारबाट बाहिरिन छुट हुँदैन । तर धादिङ कारागारका एक कैदी भने खुलमखुला होटलमा मोजमस्ती गरिरहेको भिडियो सार्वजनिक भएको छ । यसले कारागारको सुरक्षामा समेत गम्भीर प्रश्न खडा गरेको छ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–४…