गृष्मा राजभण्डारी काठमाडौं, जेठ ८ । काठमाडौंको ऐश्वर्य बालगृहबाट उद्धार गरिएका बालबालिकाहरु आफ्नै घर फर्कन लालायित देखिएका छन् । यही जेठ १ गते बालगृहबाट उद्धार गरिएका बालबालिकालाई बालकल्याण समिति र प्रहरीको रोहवरमा विभिन्न आठ वटा संघसंस्थामा राखिएको छ । आफ्ना बालबालिका खोज्दै अभिभावकहरु पनि ती संघसंस्थामा पुग्न थालेका छन् । काठमाडौंको सुकेधारास्थित ऐश्वर्य बालगृहबाट उद्धार…