काठमाडौं, जेठ १२ । न्याय क्षेत्रका व्यक्तिहरु पूर्वप्रधानन्यायाधीश नयन बहादुर खत्रीलाई एक निर्भिक र न्यायका लागि अडान लिनसक्ने न्यायाधीशका रुपमा चिन्छन् । अदालतमा छँदा होस् वा मानव अधिकार आयोगमा हुँदा उनले कानुनी शासन, मानव अधिकार र न्यायका पक्षमा सदैव वकालत गरिरहे । पञ्चायती शासनका बेला पनि उनले राजाका निर्णयविरुद्ध फैसलाहरु गरेका थिए । राजनीतिक बन्दीको…