१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


यसबर्ष डोल्पामा यार्सा संकलनका क्रममा ८ जनाको मृत्यु

काठमाडौं । डोल्पाको पाटनमा यो बर्ष मात्रै यार्सा संकलन गर्न गएका आठ जना यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् । यार्सा सङ्कलनका लागि जाँदै गर्दा जुम्लाको पतारासी गाउँपालिकाका गोपाल विष्टको शे–फोक्सुण्डो…