१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


प्रहरी दमनको विरोधमा मसाल जुलुस

काठमाडौं, जेठ २६ । गुठी प्राधिकरण विधेयक विरुद्धको प्रदर्शनमा भएको प्रहरी दमनको विरोध गर्दै सरोकारवालाहरुले आइतबार साँझ मसाल जुलुस प्रदर्शन गरेका छन् । लगनटोलबाट शुरु भएको मसाल जुलुलु नयाँ सडकसम्म पुगेको थियो । त्यसअघि निकालिएको विरोध जुलुस असन, इन्द्रचोक, न्यूरोड, ओमबहाल हुँदै लगनचोकमा पुगेको थियो । विरोध सभामा सरोकारवालाहरुले गुठी खारेज गरेर नेपालको मौलिक धर्म,…