काठमाडौं, जेठ २८ । त्रिभुवन विश्वविद्यालयले सन् २०२० को नोभेम्बर २२ देखि २४ सम्म वातावरण तथा दिगोपन विषयमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । त्रिविले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी अमेरिकाका ६ ओटा विश्वविद्यालयसँगको सहकार्यमा काठमाडौंमा सम्मेलन गर्न लागेको जनाएको हो । सम्मेलनमा वायु प्रदूषण तथा जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, दिगो विकास र वातावरण नीतिलगायतका…