११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


१२ कक्षा उत्तीर्णलाईमात्र ‘नो अब्जेक्सन लेटर’: तयारी गरिरहेका विद्यार्थी मारमा (भिडियो)

प्रज्ञा तिमिल्सिना र योगेश लामा (इमेज) काठमाडौं, जेठ ३१ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक वर्षदेखि तीन वर्षसम्मको डिप्लोमा पढ्न जाने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ नदिने निर्णय गरेपछि विद्यार्थीहरुले त्यसको विरोध गरेका छन् । एसइईपछि डिप्लोमा पढ्न जान तयार भएका विद्यार्थीलाई समस्या भएको हो । उच्चशिक्षा पढ्न जाने विद्यार्थीका लागिमात्र वैदेशिक शिक्षाका लागि अनुमतिपत्र…