११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


विधेयकविरुद्ध उत्रिए नागरिक अभियन्ता

काठमाडौं, जेठ ३२ । सरकारले संसदमा पेस गरेको विभिन्न विधेयकको नागरिक समाजका अभियन्ताहरुले विरोध गरेका छन् । शनिबार काठमाडौंको माइतीघर मन्डलामा जम्मा भएका उनीहरुले नागरिकता विधेयक, मिडिया काउन्सिल विधेयक, गुठीलगायतका विधयेक सरोकारवालासँग छलफल नै नगरी ल्याएको भन्दै तत्काल फिर्ता दिन माग गरेका हुन् । यी विधेयकहरु नागरिक हक, अधिकार, प्रेस स्वतन्त्रता, पराम्परात संस्कृतिविरुद्ध भएको उनीहरुको…