१० श्रावण २०८२, शनिबार | Sun Jul 27 2025


दक्षिण कोरियामा गुठी विधेयकको विरोध

काठमाडौं, असार २ । दक्षिण कोरियामा बसोबास गर्दै आएका नेपालीहरुले गुठी विधेयकको विरोध गरेका छन् । सिउलको दोङ्देमुनमा नेपालीहरु जम्मा भएर गुठी विधेयक खारेज गर्न माग गरेका हुन् । कोरियामा क्रियाशील जातीय संस्था नेवाः पुचः कोरियाका अध्यक्ष पुरु जोशीले नेपालको पहिचान र अस्तित्वसँग जोडिएको गुठी परम्परालाई बचाउनुपर्ने बताए । संसदमा दर्ता भएको गुठी विधेयक फिर्ता…